आज :

कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आजबाट पूर्ण इजलासमा बहस 

  • अनलाइन डबली

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ । सरकार गठनमा सभामुखले हस्ताक्षर गरेको भन्दै नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।

सोमबार भएको सुनुवाइले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।

असार गत २१ असारमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सभामुख बाबुराम गौतमको समेत समर्थन गरेको भन्दै  एमाले नेता हिक्कत कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको उक्त मुद्दामा सोमबारको सुनवाइले पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal