आज :

नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसः रक्तदान र कार्यालय प्रवेश (फोटोफिचर)

  • अनलाइन डबली

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघले आइतबार देशभर स्थापना दिवस समेत मनाएको छ ।

आजै केन्द्रीय कार्यालय प्रवेश समारोह पनि गरेको छ । एक विशेष समारोहमा नेकपा (माओवादी केन्द्र) को सचिव लिलामणी पोखरेलले रिबन काटेसँगै केन्द्रीय कार्यालयमा संगठनको औपचारिक कामकाज पनि सुरु गरेको छ । महासंघले आजबा काठमाडौँको महाराजगंजमा नयाँ केन्द्रीय कार्यालयबाट औपचारिक रुपमा काम सुरु गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष खिमलाल भण्डारीले स्वाधिन अर्थतन्त्र निर्माणको लागि उत्पादन बढाउने आफूहरुको उद्देश्य रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने नीतिहरु परितर्वन गर्न सरकारसँग आग्रह गरे ।

 

  • फोटोः धनञ्जय बुढा

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal