आज :

नेपालभाषा मंका: खल: यलको आयोजनामा ब्यक्तित्व बिकास तथा उदघाेषण तालिम सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ । नेपालभाषा मंका: खल: यल ( ललितपुर )को आयोजनामा ब्यक्तित्व बिकास तथा उदघाेषण तालिम सम्पन्न भएको छ। जेष्ठ २५ बात ललितपुर महानगर पालिका वडा ७ को बिशेष सहयोगमा संचालन भएको तालिमको समापन मंगलबार एक कार्येक्रमका बीच समापन भएको हो।
महिला पुरुष गरि २१ जनाको सहभागिता रहेको प्रशिक्षणमा एक महिने लिपि ( रब्जना अक्षर ) को समेत प्रशिक्षण दिइएको छ।
प्रशिछ्यार्थीबात समापन संचालन गरिएको कार्येक्रमबात तालिममा सहभागीहरुले तालिमको उपलब्धि र आफ्नो ब्यक्तित्व बिकास भएको मा आयोजक तथा प्रशिछ्यकले दिएको योगदान उच्च भएको बताए । कार्येक्रममा तालिम उपसमितिका संयोजक शैलेन्द्र शाक्यले १५ दिनको सामिप्यताबात यस किसिमको कार्येक्रम ब्यबस्थापनको सकारात्मक भूमिबात सहभागीहरुले आफ्नो ब्यक्तित्व बिकासमा माद्दत हुने बताउनु भयो।
मंका: खल: यल ( लितपुर ) का माहासचिव महेन्द्र महर्जनले प्रशिछ्यणलाइ वास्तविक प्रयोग प्रशिछ्यार्थीबात मन्चमा अभिब्यक्त भएका शव्द सुने पछि भन्नु भयो , “तालिम मात्र नभई , सम्भवत: हाम्रो मंका: खल:बात भबिस्यमा ‘प्रशिछ्यक प्रशिछ्यण तालिम’ सम्ममा सक्रिय
भएर प्रशिछ्यार्थी सबैले कुशल तालिम कर्ता हुनसक्ने गरि संकल्प गर्न अनुरोध गर्दछु ।”

सस्थाका सल्लाहकार जुलुमलाल चित्रकारले तालिमबात प्राप्त भएका सहभागीहरुका सम्बन्ध सामाजिक सस्था समुह बानाएर लानु पर्ने सुझाव दिदै भन्नु भयो, ” यसबात नेपाल भाषामा हुने कार्येक्रमलाइ ब्यवसायिक रुपमा संचालन हुनुका साथै नेपाल भाषालाइ प्रवर्धन गर्नेमा निरन्तर याेगदान हुने छ ।”

कार्येक्रमका प्रमुख अतिथि तथा वडा नं८ का वडा अध्क्षय कुल बहादुर महर्जनले वडा स्तर बात सहयोगमा भएको उपलब्धिबात गर्वित भएको बताउनु भयो। “नेपालभाषा र वडा वासीको हितमा हुने यसकिसिमको कार्येक्रम शुरुवात मात्र हो:, सहभागीहरुले आफ्नो ब्यक्तित्व बिकास शिपलाइ ब्यवहारमा प्रयोग गर्नु पर्छ , वडा स्तरबाट निरन्तर सहकार्य तथा सहायोग हुनेमा बिश्वस्त हुनुहोला।”

कार्येक्रममा सहभागी प्रशिक्षार्थि तथा सहयोग गर्ने माहनु भावलाई प्रससा पत्र प्रदान गरिएको थियो।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal