आज :

प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान

  • अनलाइन डबली

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।

आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

यता बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन् ।

 

चित्रबहादुर केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
71%

खुसी

5%

दुःखी

9%

अचम्मित

3%

उत्साहित

12%

आक्रोशित

प्रतिक्रिया
भर्खरै पुराना लोकप्रिय
Please write your comment..
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर
बाग्लुङ १ मा २०७४ का सहयात्री केसी र पाठकको प्रतिस्पर्धा
बाग्लुङ १ मा २०७४ का सहयात्री केसी र पाठकको प्रतिस्पर्धा
भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी
भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी
बागी उम्मेदवार निष्क्रिय रहेर गठबन्धनलाई सहयोग गर्न जनमोर्चाको निर्देशन
बागी उम्मेदवार निष्क्रिय रहेर गठबन्धनलाई सहयोग गर्न जनमोर्चाको निर्देशन
पाँचदलीय गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी
पाँचदलीय गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी
चित्रबहादुरको गुनासो : वामपन्थी नेता कार्यकर्ता छुट्याउन सकिनँ
चित्रबहादुरको गुनासो : वामपन्थी नेता कार्यकर्ता छुट्याउन सकिनँ
स्थानीय चुनावमा धोका भयो, तर पाँचदलीय गठबन्धन कायम राख्नुपर्छ : राष्ट्रिय जनमोर्चा
स्थानीय चुनावमा धोका भयो, तर पाँचदलीय गठबन्धन कायम राख्नुपर्छ : राष्ट्रिय जनमोर्चा
ट्रेन्डिङ

यी चार अवस्थामा प्रहरीले गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह

पूरा भयो तयारी, बिहान ७ बजेदेखि मतदान

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई

हिमालय प्रिमियम टेलिभिजनको शुभारम्भ, विश्वकपका सबै खेल एक्सक्लुसिभ प्रसारण हुने

काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु)

प्रधानमन्त्री पदकै लागि गठबन्धन टुट्दैन : प्रचण्ड

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

भक्तपुरमा ट्याङ्करले ठक्कर दिंदा बालकको मृत्यु

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू
Advertisment

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal