काठमाडौँ । सिपालय इन्फो टेकले सफ्टवयर डेभलपमेन्ट, ट्रेनिङ, वेबसाइट डिजाइनलगायतका कामहरु सुरु गरेको छ । कम्पनीका संचालक ईन्जिनियर हिमाल रावलले कम्पनीले ग्राफिक डिजाइन, एप डेभलपमेन्टदेखि सामाजिक संजालमा विज्ञापन बुष्टसम्मका सबै काम गरिरहेको बताए ।
कम्पनीले अरुभन्दा सस्तो, भरपर्दो र सुलभ रुपमा सेवा शुरु गरेको रावलले बताए । कम्पनीले नेपालमा आइटीसम्बन्धी जानकारी नपाएका पुस्तालाई पनि सजिलै अनलाइन र भौतिकरुपमै तालिम दिइरहेको छ ।
कम्पनीले अहिले पाइथन, नोर्ड जेएस, डटनेट, जाभा, जाभा स्क्रिटको प्रोग्रामिङ तालिम दिइरहेको छ भने वर्डप्रेस, जुम्लालगायतमा वेवसाइट डिजाइन र तालिम संचाल भइरहेको कम्पनीले जानकारी दिएको छ ।
इन्जिनियर रावलले आफूहरुले अरुभन्दा सुरक्षा । भरपर्दो सेवा दिइरहेको बताए । उनले आफू र आफ्नो टीम सम्पूर्ण कार्य गर्न सक्षम रहेको दाबी समेत गरे ।
थप जानकारीको लागिः