आज :

पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गयाे , ३७ सय बढि संक्रमित  पुष्टि

काठमाडाै‌ँ । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप ३७ सय ९० जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख ३६ हजार ३६ पुगेको छ।

एकैदिन १८ जनाकाे ज्यान गएकाे  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर हाल सम्म अाजकाे सहित ७५७ जनाकाे ज्यान गएकाे हाे ।  ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार अाज २३ सय ३५ जना निकाे भएर घर गएकाे छन् ।याे सहित हाल सम्म निकाे हुनेकाे स‍‌ँख्या ९४ हजार ५०१ जना रहेकाे छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार३८२ पुगेको छ । हाल सम्म  करेन्टाइन्मा ४ हजार ८०८जना रहेकाे छन् ।

मन्त्रालयका अनुसार आज थप ४० हजार ७ सय ७८ जना अाइसाेलेसनमा रहेकाे  छन्। ४४ सय ७० जनाकाे भेन्टिलेटरमा उपचार भइृरहेकाे छ । हाल सम्म नेपालमा १३ लाख ९१८ जनाकाे पिशियार परिक्षण गरिएकाे छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal