आज :

शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्नः लाइनमा बसेकाहरु भेट हाल्दै, मतगणनाको तयारी

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।

आयोगका अनुसार ५ बजेअघि नै लाइनमा बसेकाहरुले मतदान गर्न पाउने भएका छन् । अहिले अधिकांश मतदान केन्द्रमा लाइनमा बसेकाहरुले मतदान गरिरहेका छन् ।

छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको आयोगले जनाएको छ । आयोगले केही समयपछि पत्रकार सम्मेलनको तयारी गरेको छ ।

आयोगका अनुसार मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal