आज :

कर्णालीका ३५९ मतदान स्थल अति संवेदनशील

  • अनलाइन डबली

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदान स्थल अति संवेदनशील रहेको जनाएको छ ।

प्रहरीका अनुसार ४२२ स्थल संवेदनशील र १६० सामान्य श्रेणीमा परेका छन् । कर्णाली प्रदेशमा ९५९ मतदान स्थल र १ हजार ४५५ मतदान केन्द्र रहेका छन्, जसमध्ये ४४६ केन्द्र अति संवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य छन् ।

प्रदेशमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने कुल मतदाता सङ्ख्या १० लाखभन्दा बढी रहेको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal