आज :

जेनजी आन्दोलनपछि पहिलोपटक बसेको राष्ट्रियसभा बैठक ५ मिनेटमै सकियो, अर्को बैठक माघ ९ गते

  • अनलाइन डबली

काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वानपछि पहिलो बैठक बसेको हो ।

पहिलो बैठक भएकोले शून्य समय, विशेष समय वा कुनै एजेण्डा तय भएका थिएनन् । दुईवटा शोक प्रस्ताव पारित गरेर ५ मिनेटमै बैठक सकिएको हो ।

अध्यक्षनारायणप्रसाद दाहालले आजको बैठक स्थगित गर्दै अर्को बैठक माघ ९ गते बस्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal