आज :

छायाँ सेन्टरमा भएको तोडफोरका बारेमा अभियानताको भनाइ यस्तो

  • अनलाइन डबली

काठमाडौंको ठमेलस्थित ब्याबसायिक भवन छायाँ सेन्टरमा गत भाद्र २३  र २४  गते भएको आन्दोलनका क्रममा भएको तोडफोरमा कमल पोखरी बचाउन संघर्षमा रहेका अभियानता संलग्न नभएको बुझिएको छ । अभियानता प्रेमराज सिल्पकारको कुराकनिमा उनले सो क्रियाकलापमा कुनै अभियानता संलग्न नभएको बताए ।     उनले भने ‘ हाम्रो लडाई इतिहास , सम्पदा र प्राचिन बौध सस्कृतिलाइ बचाउने हो , हामी विधिको शासनमा विश्वास राखी कानुनि लडाइमा फैसलाको घडी सम्म आइपुगेका  छौ । ’

जेनजि पुस्ताले गरेको आन्दोलका दौरान छायाँ कम्प्ल्समा तोडफोर् तथा लुटपा समेत भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal