आज :

बिहीबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ

  • अनलाइन डबली

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ३१ पैसा र बिक्रीदर १६० रुपियाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ एक पैसा र बिक्रीदर १७१ रुपियाँ ७६ पैसा कायम गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४५ पैसा र बिक्रीदर ८९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९४ पैसा र बिक्रीदर १०० रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ७८ पैसा र बिक्रीदर १०७ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २३ पैसा र बिक्रीदर ३२ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ सात पैसा र बिक्रीदर १४ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४४ पैसा तोकिएको छ।

त्यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ७५ पैसा र बिक्रीदर ४५० रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपियाँ ९३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal