आज :

दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द

  • अनलाइन डबली

काठमाडौं । नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द पुर्ण रुपमा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तका अनुसार मंगलबार राती देखी आएको वर्षातका कारण बिहान करीब ५ः५५ बजेको समयमा ३÷४ फिट जति बाटो भासिएपछि बाटो दुई तर्फिनै बन्द हो ।
‘उक्त सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १ क ५८२७ नंबरको ट्रक सडक बिचमा फसेको थियो । अहिले ट्रक लाई निकालेर सुरक्षित स्थानमा पठाइसकिएको छ भने बाटो मर्मत गर्ने काम सुरु हुँदै छ,’ उनले भने,‘दुबै तर्फ गाडिको लामो जाम भएका कारण सवारी व्यवस्थापनमा समस्या भइरहेको छ ।’
पानी पर्ने क्रम नरोकिएकाले त्यस क्षेत्र हुँदै चल्ने सवारी साधनलाई बैकल्पीक बाटो प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal