आज :

भूमिहीनको निवेदन संकलन नगर्न निर्देशन दिएको बिषयमा काठमाडौँ महानगरलाइ कारण देखाउ आदेश

  • अनलाइन डबली

 

काठमाडौँ ।सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई भूमि समस्या समाधान आयोगको निर्देशन अनुसार वडाहरुलाई निवेदन संकलन नगर्न निर्देशन दिएको बिषयमा कारण देखाउ आदेश जारि गरेको छ ।

न्यायाधीश  बालकृष्ण ढकालको एकल इजलासले मंगलार  भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तर्फबाट मोती लाल लामाद्वारा दायर गरिएको रिट निवेदनमाथि  महानगरपालिकालाई कारण देखाउन आदेश जारी गरेको हो ।

भूमि समस्या समाधान आयोगको निर्देशन अनुसार महानगरले सुरुमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन संकलनका लागि निर्देशन दिए पनि भोलिपल्टै सो निर्देशन बदर गर्दै सबै वडाहरुलाई निवेदन संकलन नगर्न निर्देशन दिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal