आज :

बल्खुमा राप्रपाको शक्ति प्रदर्शनः उपस्थिति न्यून, सुरक्षा व्यवस्था कडा

  • अनलाइन डबली

काठमाडौँ । राजा संस्थाको पुनस्र्थापनाको माग गर्दै सडकमा उत्रिएको राप्रपाले बल्खुमा कार्यक्रम गर्दैछ । सुरुमा भृकुटिमण्डपमा कार्यक्रम स्थल तोकिएपनि सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर बल्खु तोकिएको थियो ।

राज संस्थाको पक्षमा हजारौ मानिसहरु सडकमा उत्रार्ने भनिएपनि बल्खु आसपासमा न्यून उपस्थिति देखिएको छ ।

तीनकुनेमा राजावादीहरुले गरेको कार्यक्रममा हिंसा भड्किएपछि बल्खुमा सुरक्षाकर्मी बाक्लो उपस्थिति रहेको छ ।

तीनकुनेमा हिंसा भड्किएको कारण बल्खुमा सहभागिताको कम हुने अनुमान सुरक्षा निकायले गरेको छ ।

राप्रपाको बागमती प्रदेश स्तरिय खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal