काठमाडौँ । सभापति रवि लामिछानेको रिहाईको माग गर्दै नेता कार्यकर्ताहरुले आज बालुवाटारमा गर्न लागेको प्रदर्शन गर्ने गरिरहेका छन् ।
लामिछानेको पक्षमा र सरकारको विरोधमा चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्याली आएर प्रधानमन्त्री नीवास घेराउ गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
रास्वपाले १० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
पुकार बमको नेतृत्वका विरोध प्रदर्शन भइरहेको छ ।