आज :

इजरायलका हमलामा परी ४२ हजार ५ सय प्यालेस्टिनीको मृत्यु 

  • अनलाइन डबली

काठमाडाैँ । इजरायली हमलामा परी ४२ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएकाे छ । हमासकाे नष्ट गर्ने भन्दै जारी इजरायलकाे गाजा पट्टी र वेष्टबैंकका निर्दाेष प्यालेस्टिनीकाे मृत्यु भएकाे हाे ।

पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा थप ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको अन्तर्राष्टिय संचारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

२०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal