काठमाडौं। अदालतले पक्राउ गर्न अनुमति दिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पार्टी कार्यालय पुगेको छ।
सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको रास्वपाका नेताहरुले बताएका छन् ।
सरकारको निर्देशनमा प्रहरीले कास्की अदालतबाट पक्राउ अनुमति दिएको हो । लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी प्रहरीले गरेको छ ।


अनलाइन डबली





