आज : २०८२ बैशाख, २५

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान: शिक्षकका मागबारे छलफल हुने

  • अनलाइन डबली
  • २०८२ बैशाख ०३ गते   १२:३५ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए । राष्ट्रपतिले आह्वान गरेको यो बजेट अधिवेशन हो ।

विभिन्न माग राख्दै सडक आन्दोलन गरिरहेका शिक्षकहरुका माग सम्बोधन गर्न सरकारले बर्षे अधिवेशन छिटो बोलाएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal