आज :

राजावादी अराजक, गणतन्त्रवादीहरु अनुशासित

  • अनलाइन डबली

काठमाडौँ । आजै एकै दिन काठमाडौँमा गणतन्त्रवादी र राजावादीको प्रदर्शन जारी रहेको छ ।

सोचेजति मानिसहरु सडकमा नआएपछि राजावादीहरुले सरकारले हस्तक्षेप गरे आरोप लगाउन निषेधित क्षेत्र तोड्ने चेष्टा गरेका छन् ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाडीसँगे अश्रुग्यास प्रहार गरेका छ ।

उता भृकुटिमण्डपमा गणतन्त्रवादीको विशाल सभा शान्तपूर्णरुपमा चलिरहेको छ ।

प्रतिगमनका विरुद्ध खबरदारी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव विप्लव, नेसपाका अध्यक्ष महेन्द्रराय यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal