आज :

बझाङको पछिल्लो मत परिणामः काँग्रेस पछि पर्यो, एमाले र माओवादीबीच प्रतिस्पर्धा

  • अनलाइन डबली

काठमाडौँ । उपचुनाव अन्तरगत बझाङ प्रदेशसभा (क)को पछिल्लो मत परिणामअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुरुमा दोस्रो रहेका काँग्रेस उम्मेदवार अभिषेक बहादुर सिंह तेस्रोमा झरेका छन् ।

सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय मत कटाएका छन् । उनले १५९२ मत पाउँदा दोस्रोमा रहेका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ९९९ मत ल्याएका छन् भने काँग्रेसका सिंहले ९५५ मतका साथ तेस्रोमा झरेका छन् ।

त्यसैगरी समाजवादीका दिलबहादुर सिंहले ५७२ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal