आज :

दक्षिण एशियाली एकायन कराते प्रतियोगितामा स्वर्ण पदक विजयता सम्मानित

  • अनलाइन डबली

काठमाडौं ।  दक्षिण एशियाली एकायन कराते प्रतियोगितामा स्वर्ण पदक विजयता सम्मानित भएक छन् । नेपाल एकायन कराते संघको आयोजनामा काठमाडौं नयाँबजार खुसिबु स्थित बहुउद्देश्यीय मार्शल आर्ट केन्द्रमा माघ १६ र १७ गते दुई दिन सम्पन्न भएको प्रथम दक्षिण एशियाली एकायन कराते प्रतियोगितामा ४० केजी मुनि ताैल समूहमा स्वर्ण पदक विजयता सुवास शाहीलाई काठमाडौं नगरपालिका १९ वडा ढाेकाटाेल स्थित अरूणाेदय निम्न माध्यमिक बिद्यालयले एक समारोहबीच सोमबार  सम्मान गरेको हो  ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई बिद्यालयका प्रधानाध्यापक विमला पाण्डे लगायत बिद्यालयका शिक्षक र शिक्षिकाहरूले सम्मान गरिएको थियोे । उक्त सम्मान कार्यक्रममा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलबाट स्वर्ण पदक विजयता सुवास शाहीलाई कक्षा १० सम्मको लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिनु भएको थियोे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal