आज :

भारतको जम्मु–कश्मीरमा ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए

  • अनलाइन डबली

काठमाडौं । भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।

जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका हुन् । तीमध्ये १६०० भन्दा बढी त जम्मु–कश्मीर प्रहरी रहेको उनले बताए ।

‘देशका विभिन्न सेनाका करिब ६००० बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन्’ ती मध्ये १६०० भन्दा बढी जम्मु र कश्मिर पुलिसका मात्र हुन्’ स्वेनले १२औं शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा भनेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal