आज :

प्रचण्ड सरकारको एक बर्षः आज देशबासीको नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेको आज एक बर्ष पूरा भएको छ ।

एकवर्ष पुगेको अबसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

सोही अबसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले सोमबार दोस्रो वर्षलाई विशेष बनाउन चाहेको घोषणा गरेका थिए । “एक वर्षपछि अर्को ढंगले काम गर्न चाहान्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढंगले काम गर्न लागेको छु” सोमबार प्रधानमन्त्रीले भनेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal