
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । खाँणको बारेमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।
तर, खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।