आज :

दुर्गा प्रसाईको कार्यक्रम काठमाडौँको सिफलमा

  • अनलाइन डबली

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईको कार्यक्रम आज काठमाडौंको सिफल चौरमा हुँदैछ । काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्दा ट्राफिक समस्या हुने भएको बताउँदै सिफल चौरमा कार्यक्रम गर्न सुझाव दिएको थियो ।

दुर्गा समूह र काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलमा सिफलमा कार्यक्रम गर्ने सहमति भएको थियो ।

तीनकुनेमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने भएका कारण प्रशासनले त्यहाँ कार्यक्रममा रोक लगाएको थियो ।

शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal