आज :

शेष घलेको नेतृत्वमा ग्लोबल एनआरएन र एमआईटी फाउण्डेसनको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबन एनआरएनए फाउण्डेसन र एमआईटी ग्रुप फाउण्डेसनको संयुक्त टोली राहात सामाग्री बोकर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।

एनआरएनएका संरक्षक तथा एमआईटी फाउण्डेसनका संस्थापक डा. शेष घलेले नेतृत्व गरेको टोली सोमबार विहान काठमाडौँबाट भुकम्प प्रभावित क्षेत्रतर्फ लागेको हो ।

आइतबार संघका संरक्षक डा. शेष घलेको प्रमुख आतित्था र अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितको लागि सहयोग जुटाउन निर्णय गरेको थियो ।

बैठकले पहिलो चरणको लागि राहत सामाग्री प्रभावित क्षेत्रमा पठाएको र पीडितको लागि दीर्घकालिन कार्ययोजना बनाउने समेत निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal