आज :

टि–२० विश्वकप छनोटका फाइनल: गुल्शन झाले २० बलमा हाने अर्धसतक

  • अनलाइन डबली

काठमाडौं । टि–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् । विष्फोटक अर्धसतक बनाएका उनले संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काएका छन् ।
५४ रन बनाएका उनले २५ बलको सामना गरेका थिए । उनले ५ चौका र ४ छक्का हाने ।

गुल्शनले २० बलमा ४ छक्का र ५ चौकासहित अर्धसतक पूरा गरे । उनलाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म १७ ओभर ४ विकेट गुमाएर नेपालले, १ सय ३८ रन बनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal