आज :

टी–२० विश्वकप छनोट खेलको उपाधि भिडन्त: ओमानलाई नेपालको १ सय ८५ रनको लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । गल्शन झा र कप्तान रोहीत पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि १ सय ८५ ओमानलाई रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा विकेट गुमाएर नेपालले १ सय ८४ रनको जोडेको हो ।

नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३१ रन बनाए ।
ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal