आज :

प्लालेस्टाईनमाथिको इजरायली आक्रमणविरुद्ध नेपालमा विरोध प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ ।

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरुले, प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका सहभागिहरुले नेपालका आदिबासी प्यालेष्टाईनको पक्षमा छन् । नदीदेखि समुन्द्र सम्म प्यालेष्टाईन स्वतन्त्र हुनुपर्छ, जाति हत्या रोकलगायतका प्ले कार्डसहित विरोध गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

हमला मानवता विरोधी भएको भन्दै विश्वभर इजरायविरुद्ध विरोध भइरहेको बेला नेपालमा पनि प्रदर्शन भइरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal