आज :

माओवादी विशेष रूपान्तरण अभियानको म्याद थपियो, अब पुष १६ सम्म चल्ने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले चलाईरहेको ३ महिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’को म्याद थप गरेको छ । आईतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको जनाईएको छ ।

अभियानको झण्डै डेड महिना चलेपछि त्यसको बीचमा दसैं तथा तिहार लगायतका चाड–पर्वहरुको कारण तोकिएको निर्धारित समय अपुग हुने भएकाले समयाबधी बढाईको स्रोतले जानकारी दिएको छ ।

गत साउन महिनाको तेस्रो साता राजधानीमा बसेको पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार भदौ १६ देखि माओवादी केन्द्रले ७ सय ५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो । म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal