आज :

समाजवादी मेर्चाको धनगढीमा आज सन्देश सभा, प्रचण्ड–विप्लवले सम्बोधन गर्ने

  • अनलाइन डबली

काठमाडौं । कैलालीमा आज समाजवादी मोर्चाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको सहभागितामा सन्देश सभा गर्दै छ ।

भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित भएको उक्त सन्देश सभा आज दिउँसो धनगढीमा आयोजना हुँदै छ ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका मोर्चामा आबद्ध दलका शीर्ष नेता सहभागि हुँदैछन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal