Skip
आज :

आर्थिक संकट र चुनौतीलाई सरकारले क्रान्तिमा बदल्नु पर्छः सांसद सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले आजको आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य भएको बताए ।

उनले भने, ‘औद्योगिक क्षेत्रको अवस्था निकै खस्किएको छ, ५० प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । त्यसैले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । आजको आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदलौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal