आज :

क्लासिक टेकको दशै तिहारको खुसीयाली ! Net, TV र राउटर यसपाली !!

  • अनलाइन डबली

काठमाडौं । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आबद्ध हुन चाहाने नयाँ ग्राहकहरुले 200 र 300 Mbps इन्टरनेट मात्र रु. 907 * र 1177* क्रमसः मा पाउन सक्नुहुनेछ । अफर अन्तर्गत ZTE को 5GHz राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउने क्लासिकटेकले जनाएको छ ।साथै  Secondary राउटर जडान गर्न चाहाने  ग्राहकहरुका लागी कम्पनीले अहिलेसम्मकै सबै भन्दा सस्तो मूल्यमा Secondary राउटर प्रदान गर्ने जनाएको छ ।

क्लासिक टेकले Caro Tel कम्पनी संग Videocon को स्मार्ट TV सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ । गत बर्ष जस्तै कम्पनीले Videocon को 32″ तथा 43″ को स्मार्ट TV सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्नुहुनेछ । Videocon 32″ स्मार्ट TV रु.19131 र 43″ स्मार्ट TV रु.28701  मा लिन सकिने कम्पनी ले बताएको छ ।

कम्पनीले आफ्ना बिध्यमान प्रयोगकर्ता हरुका लागी समेत बिशेस अफर ल्याएको छ । ग्राहक हरुले 250 Mbps को बार्षिक नविकरणमा 500 Mbps इन्टरनेट स्पीड पाउन सक्नुहुनेछ भने 12 महिनाको रिचार्ज गर्दा 24 महिना internet चलाउन सकिने विशेष व्यवस्था रहेको कामपनि ले बताएको छ । कम्पनि ले बार्षिक रिचार्ज मा पनि ZTE को 5GHz राउटर निशुल्क पाउनुहुनेछ भने  Videocon को 32 ” तथा 43″ को स्मार्ट TV सेट पनि सुपथ मूल्य लिन सकिने कुरा बताएको छ ।

क्लासिक टेक सुपथ मूल्य मा इन्टरनेट र गुणस्तरीय सेवा दिने भएकाले इन्टरनेट प्रयोगकर्ता हरुको पहिलो रोजाइ बन्न सफल भएको छ । कम्पनीले विभिन्न समयमा यस्ता अफर हरु ल्याउँदै आइरहेको छ भने दशै र तिहारको बिशेस अवसरमा यस्ता विभिन्न अफरहरु दिरहेको छ ।

अफरहरु र अन्य जानकारीका लागी ९८०१००४४७७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal