
काठमाडौँ । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा सातौ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका २० वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र शनिबार महिला पुरुष गरि १० विभिन्न समूहका प्रतियोगिता भएको हो ।
पुरुष २५ केजी मुनि ताैल समुहमा जगत सुन्दर स्कुलकाअरुण लामा प्रथम भएका छन्। अमर ज्योति मा बिका सन्देश मोक्तान द्वितिय , शान्ति निकुञ्ज मा बिका विवेक जैसी तृतीय र दिपशिखा हाई स्कुल सौरब सुनार चौथो भएका छन्।
पुरुष ३० केजी मुनि ताैल समूह तर्फ शान्ति निकुञ्ज मा बिका प्रबिन श्रेष्ठ प्रथम ,द्वितीय दिपशिखा मा विका सन्दीप तामाङ , शान्ति निकुञ्ज मा बिका सायन भुजेल तृतीय र द्विपिशिखा मा विका गाैतम सुनार चाैथाे भएका छन्।
पुरूष ३५ केजी मुनि ताैल समुह तर्फ शान्ति निकुञ्ज मा विका सुदिप बराम प्रथम शिवपुरी मा विका आकाश थापा द्वितीय , निस्चल तामाङ तृतीय , सिमान्त थापामगर चाैथाे भएका छन्।
पुरूष ४० केजी मुनि ताैल समूह तर्फ अरूणाेदय मा विका सुवास शाही ठकुरी प्रथम , शिवपुरी मा विका रमित भुजेल द्वितीय ,दिपशिखा मा विका डेविङ शेर्पा तृतीय , शिवपुरी मा विका सम्बृद राई चौथो भएका छन्।
पुरूष ४५ केजी मुनि ताैल समूह तर्फ शिवपुरी मा विका पवन तामाङ प्रथम , शिवपुरी मा विका दिनेश लाखे द्वितीय,दरवार हाई स्कुलका अनमाेल श्रेष्ठ तृतीय ,प्रोमिनेन्त किडस स्कुलका मनिक न्येेैापाने चौथो भएका छन्।
पुरूष ५० केजी मुनि ताैल समूहतर्फ समीर दर्लामी मगर प्रथम, प्रोमिनेन्त किड्स स्कुलका आरभ सिलवाल द्वितीय , गोकर्न मुखिया तृतीय , प्रोमिनेन्त किड्स स्कुलका अभय शाही चौथो भएका छन।
पुरूष खुल्ला ताैल समूह तर्फ दिपशिखा मा विका केवल श्रेष्ठ प्रथम, समीर गुरूङ द्वितीय, बुद्ध तामाङ तृतीय, तापेसाेर चाैथरी चौथो भएका छन्।
महिला ४० केजी मुनि ताैल समूह तर्फ शान्ति निकुञ्ज मा बिका विपना घिसिङ प्रथम , शिवपुरी मा विका युना देउला द्वितीय , शिवपुरी मा विका आयुसा तामाङ तृतीय, प्रोमिनेन्त किड्स स्कुलका कशिस बस्नेत चौथो भएका छन्।
महिला ४५ केजी मुनि ताैल समुह तर्फ समिता चेपाङ प्रथम, सुप्रिया तामाङ द्वितीय, दीपशिखा मा विका सुरक्षा शाही ठकुरी तृतीय ,दिपशिखा मा विका एन्जल सेर्पा चौथो भएका छन्।
महिला खुल्ला ताैल समूह तर्फ शिवपुरी मा विका एलिजा चाैधरी प्रथम , एलिया थापा द्वितीय दीपशिखा मा विका ,प्रोमिनेन्त किड्स स्कुलका मिसेल लामा तृतीय र शिवपुरी मा विका सोयु लामा चौथो भएका छन्।
विभिन्न विद्यालयका महिला र पुरुष गरी १२५ जना खेलाडी प्रतियोगितामामा सहभागी भएका थिए ।
पदक बिजयिता खेलाडीहरुलाई बागमती प्रदेश सांसद शैलेन्द्र बज्राचार्य तथा शान्ति निकुन्ज मा बि का प्रधान राधे श्यामले सम्मान तथा ट्रफी वितरण गरेका थिए।