आज :

सांसद खतिवडाको प्रश्न : राज्य संयन्त्रलाई कमजोर बनाएर एमालेले गर्न खोजेको के हो ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानूनले चिनेका राज्यका संयन्त्रलाई कमजोर बनाउने कार्य गर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद खतिवडाले राज्य संयन्त्रलाई कमजोर बनाएर के गर्न खोजिएको हो भन्ने प्रश्न पनि गरे ।

खतिवडाले ‘एमाले आफु सत्तामा हुँदा राज्यका संयन्त्र आफैले बनाएका हुन, ती संयन्त्रलाई कमजोर बनाउन लाग्नु भयो भने मुलुकलाई बचाउने कसले हो ? ’

केपी ओलीको पालामा पनि सुन तस्करी नेपालका धेरै भएको दावी गर्दै सांसद खतिवडाले यो त्यहीको निरन्तर भएको दावी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal