आज :

सांसद जितेन्द्र देवको एमालेलाई प्रश्न- सदन अवरुद्ध गर्नुको राज के हो ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सदन अवरुद्ध गर्नुको राज के हो भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई प्रश्न गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद देवले लामो समयदेखि देशको संसद अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय भएको बताए ।

देवले भने, “के को लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरुलाई म प्रश्न गर्न चाहन्छु आज मिडियाहरु पल्टाएर हेर्नुस,वुद्धिजीवीहरुको कुरा सुन्नुस ,अन्य दलहरुको कुरा सुन्नुस तपाईहरु दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिईदै जानु भएको छ ।” एकल हुन्दै जानु भएको छ । के को लागि यो हुदै छ ? के राज छ ? के रहस्य छ ?

यदि सदन अवरुद्ध ,विघटन र निस्क्रिय हुन्छ भने ‘डेमोक्रेसी स्लिप’ हुने दिशामा जाने उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal