आज :

मुग्लिन-नारायणगढ सडक खण्ड संचालनमा

  • अनलाइन डबली

काठमाडौं । अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड संचालनमा आएको छ । विहान ७ बजे पहिरोका कारण पुनः अवरुद्ध भएको सडक खण्ड पुनः संचालन आएको हो ।

आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको थियो । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।

सडकको पहिरो पन्छाएर बिहान ९:५५ बजेदेखि सडक पुन: संचालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ । राति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal