काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा आरोपीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप तीन जनालाई पक्राउ गरेको छ ।
तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको छ ।
उनीहरुले सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्न सहयोग गरेको बताइएको छ । तीनै जनालाई थुनामा राखेर