आज :

अन्तर बिद्यालय एकायन कराते प्रतियोगिता हुने

  • अनलाइन डबली

काठमाडौं। नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाकाे आयाेजनामा छैठौं अन्तर बिद्यालय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।
काठमाडौंमहानगरपालिका १९ वडा , मरुहिति स्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालयको हाता भित्र चैत्र ३० गते प्रतियोगिता संचालन हुने संघले जारि गरेको बिज्ञप्तिमार्फत जानकारी जनाकारी दिएको छ।
प्रतियोगिता विभिन्न तौल समुह मा खेलाइने छ । प्रतियोगितामा विभिन्न बिद्यालयबात महिला र पुरुष गरि १२० जना खेलाडीको सहभागी हुने छ ।
प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्न प्रतीक खडगीको संयोजकत्वमा १२ सदस्यीय व्यबस्थापन समिति गठन गरिएको छ । जस अन्तर्गत कार्यक्रम संयोजक तथा आर्थिक व्यवस्थापनमा प्रतीक खड्गि निर्णायक टिममा सिबु पतेल र उपेन्द्र सापकोटा खेलाडी, सृजन अधिकारी स्वयंसेवक टिममा निरज रौनियार र निखिल गुप्ता, नवराज सहनी , हफिजुर रहमान र प्रचार प्रचारमा उर्मिला बिक विवेक थापा मगर , रिया शाही सादिया तमसुन रहने छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal