आज :

सिस्ने अनलाइनको पाँचौ वार्षिकोत्सव

दाङ‚ लुम्बिनी प्रदेश घोराही दाङबाट सञ्चालनमा आइरहेको सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सिस्ने अनलाइनले आजबाट पाँचौं वर्ष पूरा गरेर छैटौँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा आज सोमबार अनलाइनकै कार्यालयमा एक कार्यक्रमका बीच अनलाइनको पाँचौ वार्षिक उत्सव मनाइएको छ । सबैका समाचार सबैका विचारः युगको आव्हान डिजिटल सञ्चार’ भन्ने मूलनारासहित सञ्चालनमा आएको अनलाइनले आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको हो

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जीएम कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतल नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य पाण्डव शर्मा‚ अम्मरराज आचार्य‚ दीपक वली‚ ग्यालेक्सी फोरके नारायण नेपाल‚ रेडियो मध्यपश्चिमका चन्द्रप्रकाश नेपाली‚ सिस्ने अनलाइनकर्मी भ्यूमान पुन‚ विष्णु गोराथोकी‚ नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष प्रेम बूढा मगर‚ घोराही उपमहानगरपालिका– १३ का पूर्व अध्यक्ष रविलाल घर्ती‚ पूर्व वडा सदस्य केशव गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनलाइनका सम्वाददाता एवं फोटो पत्रकार हिमाल महराले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal