आज :

अमेरिकामाथि न्युक्लियर वार हेडद्वारा सुसज्जित ड्रोनले हमला गर्ने कोरियाको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । जनवादी गणतन्त्र कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण सफल गरेको छ । योसँगै कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी चेतावनी दिएको छ ।

कोरियाको सरकारी संचारमाध्यमले न्युक्लियर वार हेडद्वारा सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेसँगै यो चेतावनी दिएको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal