आज :

विव्यस निर्वाचनमा माओवादीको एकल प्यानल विजयी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका ४ स्थित मावि डाँडागाउँ गोलीको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेकपा माओवादी केन्द्रको एकल प्यानल विजयी भएको छ ।

उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै माओवादी केन्द्रको एकल प्यानल विजयी भएको हो ।

कूल ४९९ मत खसेकोमा माओवादी केन्द्रका उम्मेदवारहरु सुमन रोका २७७, शम्भु योगी २८८, रचनी चौधरी २७५ र गिता सुनार २७३ मतसहित विजयी भएका हुन्। सदस्यहरुको बैठकबाट अध्यक्ष निर्वाचित गर्ने प्रावधान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal