आज :

नेपाल भाषा कमेडी म्युजिक भिडियो  ‘ छग: निग: स्वग: ’ सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ ।  नेपाल भाषामा निर्माण भएको कमेडी म्युजिक भिडियो  ‘ छग: निग: स्वग: ’ सार्वजनिक भएको छ ।

युट्युबमा भर्खरै सार्वजनिक भएको यस गीतमा सुरेन मान शाक्य , सुमन मान्धरको स्वरमा  रचना सुरेन्द्र मानन्धर , रबिता बके र सुमन मानन्धरको रहेको छ ।संगीत सुरेन्द्र मानन्धर र अन्जन श्रेष्ठको रहेको छ ।  कमेडी शैलीमा शब्द रचना संग संगै म्युजिक भिडियोमा समेत निकै हसाउने गरि निर्माण गरिएको यस म्युजिक भिडियोको निर्देशन टेलिभिजनमा हास्य सिरियल  ‘ समेबजी ’का निर्माता निर्देशक सुरेन्द्र मान्धर ( बाग दाइ ) को रहेको छ , भने छयांकन सोहन महर्जन र सम्पादन इन्द्र मान्धरको रहेको छ ।

कलाकारहरुमा सुरेन्द्र मानन्धर ,रबिता बके ,सुमन मान्धर , सुरेन मान शाक्यको जोडदार भूमिका रहेका छन्  ।

भिडियोमा क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal