आज :

शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी खुमलटार एफसीको शानदार जित

  • बुद्धशरण शाही

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी खुमलटार एफसीले जित हासिल गरेको छ । ‘बी’ डिभिजनबाट पहिलोपटक ए डिभिजन लिगमा नयाँ प्रवेसमा उक्लिएको खुमलटारले ‘ए’ डिभिजनको डेब्यु खेलमै फ्रेन्ड्स क्लबलाई हराउँदै सुखद् यात्रा सुरु गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ पछी दुवै टिमको सशक्त प्रर्शन बनेको थियो।

 

खेलको निर्धारित समयको अन्तिम मिनेट बाँकी छँदा खुमलटार एफसीका मेसुके ओलोमोउले फ्रेन्ड्स क्लब माथि गोल गर्दै खुमलटारको जितमा निर्णायक बने।

आजको पदक बिजयिता खुमलटार एफसीका मेसुके ओलोमोउला काठमाडौँ महानगरपालिकाका प्रमुख  बलेन शाहले नगद सहि ट्रफी प्रदान गरे ।

डबल राउन्ड रोबिन प्रणालीमा हुने लिगका खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने तालिका रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal