आज :

नृत्य सांस्कृतिक कलाकेन्द्र २५ औ बर्षमा प्रवेश, विशिष्ट व्यक्तित्वहरु सम्मानित (फोटोफिचर )

  • बुद्धशरण शाही

काठमाडौँ । नृत्य सांस्कृतिक कला केन्द्रले २५ औ बर्ष प्रवेस गरेको उप्लक्ष्यमा विषिष्ट व्यक्तित्वलाइ समान गरेको छ । शनिबार आयोजित कार्येक्रममा पूव उप-प्रधानमन्त्री प्रकाश मान शिंहले नेपालको प्रहिलो नृत्य गुरु  भैरव बहादुर थापा लगाएत नृत्य क्षेत्रमा लामो समय बात विभिन्न पक्षबात योगदान दिने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नु भयो ।

उक्त अवसरमा पुर्व उप-प्रधानमन्त्री  सिंहले कला, सस्कृति , खेल कुदबात समजलाई जीवन्त राख्न सबैले आ-आफ्नो पक्षबात योगदान दिनु पर्ने  धारणा राख्नु भयो ।

पुर्व उप-प्रधानमन्त्री  सिंहले नृत्य सांस्कृतिक कला केन्द्रको २५ औ स्मारिका पनि बिमोचन गर्नु भयो ।

बिभिन्न सास्कृतिक नृत्य उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal