आज :

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने

  • अनलाइन डबली

काठमाडौँ । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावास क्रिकेट क्लबमा यही आउदो मार्च १० बात यो प्रतोगिता हुने पाकिस्तान दूतावासले आज सार्वजनिक गरेको छ।

खेल तालिका अनुसार टोली र खेलहरूको संख्या कुल टोली १२ रहने छ , भने १२ वटा पुल खेलहरु हुने छन् । जस्मा २ सेमी फाइनल,अन्तिम १ गरि जम्मा १५ खेल हुने दुतावासले जनाएको छ ।

सुरुवात खेल मार्च १० मा २६ गते शुक्रबार पाकिस्तान दूतावास क्रिकेट क्लबमा हुने छ ।
अनन्य खेलहरु क्रमश –
१) ११ मार्च (२७ गते शनिबार) ८:३० बजे नेक्सस क्रिकेट एकेडेमी वाई वाई GHCA
१२:३० बजे HK क्रिकेट क्लब लायन्स क्रिकेट क्लब
२) १२ मार्च ( २८ गते आइतबार ) 0830 बजे पाकिस्तान दूतावास क्रिकेट क्लब लायन क्रिकेट क्लब
३) १३ मार्च (२९ गते सोमबार ) 0830 बजे नेक्सस क्रिकेट एकेडेमी देशभक्त क्रिकेट प्रशिक्षण केन्द्र
१२:३० बजे बल पार्क क्रिकेट एकेडेमी बालुवाटार क्रिकेट क्लब
४) १४ मार्च ( ३० गते मंगल) ८:३० बजे देशभक्त क्रिकेट प्रशिक्षण केन्द्र वाई वाई GHCA
१२:३० बजे पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर इन्स्टिच्युट अफ इन्जिनियरिङ्
५) १५ मार्च ( चैत १ गते बुधबार) ८:३० बजे स्टार क्रिकेट एकेडेमी बल पार्क क्रिकेट एकेडेमी
१२:३० बजे आरएस विद्यापिठ एकेडेमी इन्स्टिच्युट अफ इन्जिनियरिङ्
६) १६ मार्च ( चैत २ गते बिहिबार )८:३० बजे आरएस विद्यापिठ एकेडेमी पल्सर क्रिकेट उत्कृष्टता केन्द्र
12:30 बजे स्टार क्रिकेट एकेडेमी बालुवाटार क्रिकेट क्लब
सेमिफाइनल-
७) १७ मार्च (चैत ३ गते शुक्रबार ) ८:३० बजे पूल A  बिजयी टोलि  र  पूल D बिजयी टोलि  बीच  , १२:३० को अर्को खेलमा पुल B बिजयी टोलि र पुल C बजायी टोलि खेल हुने छ  ।

फाइनल-
८ ) १८ मार्च (चैत ४ गते शनिबार ) ८:३० बजे फाइनल खेल तथा समापन समारोह हुने छ ।

टोली र पूलहरूमा _
पहिलो- पुल A मा पाकिस्तान दूतावास / पुल B मा स्टार क्रिकेट एकेडेमी / पुल Cमा RS विद्यापिठ एकेडेमी / पुल D मा देशभक्त क्रिकेट प्रशिक्षण केन्द्र
दोश्रो- पुल A मा HK क्रिकेट क्लब / पुल B मा बल पार्क एकेडेमी / पुल C मा इन्स्टिच्युट अफ इन्जिनियरिङ्/ पुल D मा वाई वाई GHCA
तेश्रो -पुल A मा लायन क्रिकेट क्लब/ पुल B मा बालुवाटार क्रिकेट क्लब/ पुल Cमा पल्सर क्रिकेट उत्कृष्टता केन्द्र/ पुल D मा नेक्सस क्रिकेट एकेडेमी रहने छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal