आज :

वरिष्ठ संगीतकर्मी तथा गाएक जुजुकाजी रंजितको नेपाल भाषा गीति एल्बम  ‘मतिनाया गल्लि’ सार्वजनिक ( अडियो गीत सहित )

  • बुद्धशरण शाही

काठमाडौँ  ।    वरिष्ठ संगीतकर्मी तथा गाएक जुजुकाजी रंजितको नेपाल भाषा गीति एल्बम  ‘मतिनाया गल्लि’ सार्वजनिक भएको छ । युत्युबमा सार्वजनिक भएको यस एल्वममा निसा देसार र रत्न शेभा महर्जनले पनि साथ् दिएका छन्।

जनकवि दुर्गालाल श्रेष्ठंको रचनामा वरिष्ठ संगीतकार मनराजा नकःमि र जुगल डंगोलको संगीत रहेको  छ ।  रसियन कल्चर सेन्टरया रसियन हाउसमा यस एल्बमको केहि समय अगाडीनै औपचारी बिमोचन भएता पनि मंगलबार युत्युवमा सार्वजनिक भएको यो एल्बममा आठ वटा निकै रमालो गीतहरु रहेका छन् ।  २०२२ बात गाएन क्षेत्रमा रहेका रंजितले नेपाल भाषा तथा नेपालि भाषाका ५ सय भन्दा बढी गीतहरु गाइसक्नु भएको छ ।

भिडियोमा क्लिक गर्नु होला – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal