आज :

शेरे साउदको शव्द रचनामा नयाँ म्युजिक भिडियो ‘ जाम कि नजाम ’ सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ । शेरे साउदको शव्द रचनामा नयाँ म्युजिक भिडियो ‘ जाम कि नजाम ’ सार्वजनिक भएको छ। युट्युबमा भर्खरै सार्वजनिक भएको सुन्दै आनन्द लाग्ने यो गीतमा साउद आफैको संगीतमा सर्जु रंजित र अनु चौधरीले स्वर दिएका छन् । प्रेम र मायाका शव्दलाइ रमैले ढंग बात प्रस्तुत गरिएको यो म्युजिक भाडियोको निर्देशन पनि शेरे साउदकै रहेको छ , भने छायांकन नवराज उप्रेती , सम्पादन मनोज कार्कीले गरेका छन्। पोस्ट प्रोडक्सन अलिसा इन्टरटेन्मेंट निर्माणमा  HBN – ( किस्मत )को एरेन्ज र बिनोद “ सुजीव ”को रेकर्डिगमा साथ दिएको छ।  यो म्युजिक भिडियोमा कलाकार तर्फ चक्र बम र दिपा शाहीको जोडदार भूमिका रहेको छ ।

 

 भिडियोमा क्लिक गर्नुहोला –  

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal