आज :

नेपाल भाषा चलचित्र ‘ तीब : ’को छयांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा

  • अनलाइन डबली

  काठमाडौँ  । नेपाल भाषा चलचित्र ‘ तीब : ’ को छयांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा सम्पन्न भएको छ । ‘ द हिमालयन भाइब ’ ले उक्त शुटिंगको जिम्मा लिएका थिए । कथा बस्तुले मागे बमोजिम अमेरिकामा पनि दृश्य छायांकन गर्नुपर्ने यो चलचित्रमा विदेशको छयांकन पक्ष्यलाइ ( THV ) जिम्मा नलिनु भयको भए सम्भव नहुने निर्देशक रवि सायमी ले बताए।

युत्युबमा विभिन्न भिडियो बनाएर निकै प्रंचारमा आएका THV समुह अमेरिका बसोबास गरेता पनि नेपाल भाषा प्रति निकैनै माया र झुकाव भएका कारण चार वटा विभिन्न सानो चलचित्र निर्माण गरि प्रदशन समेत गरिसकेका छन्।
अमेरिकाको मार्यल्यांड स्थित ‘ तीव: द सपोर्ट ’ चलचित्रको छायांकनमा साथ सहयोग गरेको प्रति चलचित्रका
निर्माता , निर्देशक लगाएत सम्पूर्ण तिमले बिषेस आभार ब्यक्त गरेको छ।
अमेरिका स्थित यस चलचित्रका कलाकार दिवाकर धौवडेल , मिला श्रेष्ठ , जिम श्रेष्ठ , रवि शाक्य छयांकनका साथै सुटिङ बेबस्थापन जयम्बु रंजित,   मिला अमात्य र अनुप जोशीले साथ् दिएका छन्।

नेपालभाषामा नयाँ चलचित्र ‘ तीब: ’को  शुभमुहुर्त गएको मङ्सिर २४ गते काठमाडौँमा एक कार्येक्रम बीच समपन्न भएको थियो । वाल्ड वुल्स प्रोडक्सन , अमर चित्रकार तथा सुबिना चित्रकारको पोष्ट प्रोडक्समा यो चलचित्र निर्माण हुने क्रममा छ। ओम शंकर श्रेष्ठको कथामा वरिष्ट सिने निर्देशक रवि सायमीको निर्देशनमा कलाकारहरु सुसिल राजोउपाध्याय, आशाकाजि थकु ,संध रत्न शाक्य ,पुस्करभक्त माथेमा, कृष्णभक्त महर्जन ,सरस्वती मानन्धर , मैया मुनिकार ,सुनिता ठाकुर , कन्चन तुलाधर ,गङ्गा महर्जन ,बिज्ञान पक्का ,मनोज महर्जन ,हसना महर्जन ,रेइना महर्जन आदि कलाकरको भूमिका रहने छ ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal