आज :

काठमाडौँ महानगरपालिकाको विरुद्ध नगरबासी नै सडक प्रदशनमा , यस्तो छ कारण

  • अनलाइन डबली

मङ्सिर १५ , काठमाडौं । निजी जग्गामा डोजर चलाउएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कदमविरुद्ध नगरबासीले सडक प्रदशन गरेको छ  । उपत्यका  सडक बिस्तार सघर्ष समितिले शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिनासूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाइएको बिषयमा आज माइतीघर मण्डलामा बिरोधमा प्रदशन गरेको  हो  ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर आतंकपूर्ण ढंगबाट निजि सम्पत्तिमाथि हस्तक्षप् गरेको सडक बिस्तार अभियन्ता तथा समाज अवद्द जातीय समाजहरुको आरोप लागाएको  छ। महानगरपालिकाले आफ्नो  क्षेत्राधिकार र एनकानुन भन्दा बाहिर गएर निजि सम्पत्तिमाथि डोजर चलाएर क्ष्यति गरेको उनीहरुको भनाइ रहेको छ ।

महानगरले आफ्नो क्षत्राधिकार भन्दा बाहिर गएर  निजी जग्गामा डोजर चलाइएको बिषयमा  उपत्यका  सडक बिस्तार सघर्ष समितिका संयोजक सुमन सायमिले  बताए । महानगरले नगरबासीको निजि सम्पत्तिमाथि जबर्जस्ति कब्जा गर्ने निरङ्कुश प्रविर्त्ति देखाएको सायमिको भनाइ छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal